back
CTIZAN AD

राजेन्द्र महतोद्वारा पार्टी परित्याग, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को घोषणा

वि.सं.२०८० फागुन १४ सोमवार

1.5K 

shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी त्याग गरेको घोषणा गरेका छन् ।

सोमबार विशेष पत्रकार सम्मेलन गर्दै महन्त ठाकुर नेतृत्वको लोसपा छोडेको घोषणा गरेका हुन् । महताले अब आफुहरु नयाँ अभियानमा लाग्ने समेत जानकारी दिए ।

पार्टी परित्याग गरेको घोषणा गर्दै महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको घोषणा समेत गरेका छन् । उनले पश्चिमा ज्ञान सत्तामा आधारित रहेर गरिएको विशाल ध्वंशकारी कार्यको नेपाली संस्करणको नेतृत्व राजा महाराजाहरु र तत्पश्चात कांग्रेस कम्युनिष्टहरुले गरेको आरोप समेत लगाए ।

‘आज उनीहरुका कारण हाम्रो सभ्यता, संस्कृतिलाई असभ्य भनियो, बहुलता, पहिचानलाई इन्कार गर्ने काम भयो, हाम्रो उन्नत ज्ञान मास्ने काम भयो , हामीलाई पश्चिमा÷विदेशमुखी बनाइयो । यहाँका स्वदेशी बहुल ज्ञान–दर्शन, कला, साहित्य, सौन्दर्यताको संहार भयो, बहुल समाज व्यवस्थालाई निशेध गरायो । ऐतिहासिक बहुल रााष्ट्रहरुलाई राज्यविहीन बनायो । प्रकृतिको विनास गरायो’, महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ पश्मिा ज्ञानले यावत समस्याहरुको सामना गर्नु त परको कुरा भयो, समस्याको सृजनाकर्ता नै आफै रहेको प्रमाणित नै भइसक्यो । अतः अव पुर्विय सभ्यतामा आधारित रहेको स्वदेशीय दर्शनमार्फत् स्वदेशवादको पुनः स्थापना जरुरी भइसकेको छ ।’

यस्तो छ विज्ञप्ति

वि.सं.२०८० फागुन १४ सोमवार १५:२७ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...