काठमाडौं । नेपाली जनप्रगतिशील मन्च बेलायतको पाँचौ अधिबेशनले अध्यक्षमा बिमला लिम्वुलाई निर्वाचित गरेको छ ।
आइतबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षहरुमा फुलप्रसाद कंडेल, अरुन थापा, कपिल श्रेष्ठ र हरि पौडेललाई निर्वाचित गरेको छ ।
त्यसैगरी महासचिवमा कृष्ण खनाल, सचिवद्धयमा कपिल राई, हरी अर्याल, कोषाध्यक्षमा माया केसी, सहकोषाध्यक्षमा बिर बलाल र सदस्यहरुमा भिम राई, कृति भट्टराई, बिना लिम्बु, गङ्गा गुरुङ, जित गिरि, दिपक गुरुङ, खड्ग प्रसाद लिम्बु, रचना राई, रुद्रलाल गैरे, कर्न रावत, बिश्नु माया राई,मनिका राई चयन भएका छन् ।
वि.सं.२०८० फागुन १४ सोमवार १७:१३ मा प्रकाशित






























