back
CTIZAN AD

नयाँ गठबन्धनले राप्रपालइ सहभागी नगराउने

वि.सं.२०८० फागुन २१ सोमवार

786 

shares

काठमाडौँ । आज भएको नयाँ गठबन्धनले राप्रपालाई सहभागी नगरउने भएको छ । माओवादी र एमालेको नयाँ गठबन्धनमा राप्रालाई नमिसाउने दुवै दलका नेताले बताएका छन् ।

एमालेका अध्यक्षा केपी शर्मा ओलीले राप्रपासँग एजेण्डा नमिल्ने भएकाले गठबन्धनमा नलिने समझदारी भएको बताएका थिए ।

माओवादीको अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुसँग राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको बताए ।

संसदको सबभन्दा ठूलो दल कांग्रेस पनि गठबन्धनमा नआउने भन्दै प्रचण्डले भनेका थिए, ‘अरु दल गठबन्धनमा आउनसक्छन् ।’

 

 

 

वि.सं.२०८० फागुन २१ सोमवार १२:२३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...