back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, यु्रो र पाउण्ड बढ्यो

वि.सं.२०८० फागुन २६ शनिवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (फागुन २६ गते, ९ मार्च)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र विक्रिदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । आज डलरको भाउ शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ५० पैसा र विक्रिदर १४५ रुपैयाँ १६ रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ४७ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ५५ पैसा र विक्रिदर १७० रुपैयाँ ३२ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 132.16 132.76
eur (European Euro)
1 144.50 145.16
gbp (UK Pound Sterling)
1 169.55 170.32
chf (Swiss Franc)
1 150.83 151.52
aud (Australian Dollar)
1 87.82 88.22
cad (Canadian Dollar)
1 98.29 98.73
sgd (Singapore Dollar)
1 99.28 99.73
jpy (Japanese Yen)
10 8.99 9.03
cny (Chinese Yuan)
1 18.38 18.46
sar (Saudi Arabian Riyal)
1 35.24 35.40
qar (Qatari Riyal)
1 36.24 36.41
thb (Thai Baht)
1 3.73 3.75
aed (UAE Dirham)
1 35.98 36.15
myr (Malaysian Ringgit)
1 28.21 28.34
krw (South Korean Won)
100 10.04 10.08
sek (Swedish Kroner)
1 12.94 13.00
dkk (Danish Kroner)
1 19.38 19.47
hkd (Hong Kong Dollar)
1 16.90 16.98
kwd (Kuwaity Dinar)
1 430.35 432.30
bhd (Bahrain Dinar)
1 350.58 352.18

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० फागुन २६ शनिवार ०७:२१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...