back
CTIZAN AD

प्रतिनिधीसभाको बैठक आज बस्दै

वि.सं.२०८० चैत ७ बुधवार

810 

shares

काठमाडौं । प्रतिनिधीसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले “अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता माथी सामान्य छलफल गरियोस”भन्ने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकोक प्रतिवेदन सहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथी छलफल गरियोस” र “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८०लाई पारित गरियोस” भन्ने प्रस्ताव प्रस्तत् गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

बैठकमा उठेका प्रश्नहरुको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यसूची रहेको छ ।

वि.सं.२०८० चैत ७ बुधवार १०:४३ मा प्रकाशित

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...