back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार

978 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(बैशाख १७ गते, २९ अप्रिल)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०५ पैसा र विक्रिदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ २८ पैसा र विक्रिदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ४८ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ १९ पैसा र विक्रिदर १६६ रुपैयाँ ९४ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ३२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 29, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.05 133.65
EUR (European Euro)
1 142.28 142.93
GBP (UK Pound Sterling)
1 166.19 166.94
CHF (Swiss Franc)
1 145.52 146.18
AUD (Australian Dollar)
1 86.93 87.32
CAD (Canadian Dollar)
1 97.32 97.76
SGD (Singapore Dollar)
1 97.63 98.07
JPY (Japanese Yen)
10 8.40 8.44
CNY (Chinese Yuan)
1 18.36 18.44
SAR (Saudi Arabian Riyal)
1 35.48 35.64
QAR (Qatari Riyal)
1 36.49 36.66
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 36.22 36.39
MYR (Malaysian Ringgit)
1 27.91 28.03
KRW (South Korean Won)
100 9.66 9.70
SEK (Swedish Kroner)
1 12.18 12.24
DKK (Danish Kroner)
1 19.08 19.16
HKD (Hong Kong Dollar)
1 17.00 17.07
KWD (Kuwaity Dinar)
1 432.05 434.00
BHD (Bahrain Dinar)
1 352.89 354.49

वि.सं.२०८१ वैशाख १७ सोमवार ०७:४१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...