back
CTIZAN AD

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने आयोगको निर्णय

वि.सं.२०८१ वैशाख २४ सोमवार

1.3K 

shares

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको पार्टी जनता समाजवादीलाई दलको रुपमा आधिकारीक मान्यता दिने निर्णय गरेको छ ।
आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर राईको अध्यक्षतामा गठन भएको जनता समाजवादी पार्टीलाई नयाँ दलको रुपमा आधिकारीक मान्यता दिन भन्दै आइतबारै आयोगमा निवेदन परेको थियो ।

आयोगको सोमबार बसेको बैठकले सो पार्टीलाई नयाँ दलका रुपमा दर्ता गर्ने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी नाम रहेको उक्त नयाँ दललाई राजनीतिक दलसम्बन्धी ऐन, ३०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम दल दर्ता गर्ने गरी सोमबार निर्णय भएको भन्दै सो पार्टीलाई प्रमाणपत्र दिइएको छ ।

विभाजनपछि यस्तो बन्यो अशोक राई नेतृत्वको जसपा (नामावलीसहित)

 

 

वि.सं.२०८१ वैशाख २४ सोमवार १८:१२ मा प्रकाशित

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...