back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ वैशाख २६ बुधवार

870 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार(बैशाख २६ गते, ८ मे)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र विक्रिदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ५६ पैसा र विक्रिदर १४४ रुपैयाँ २१ पैसा रहेको छ । मंगलबारको तुलनामा युरोको भाउ आज ५ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २७ पैसा र विक्रिदर १६८ रुपैयाँ ०२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ आज ३७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 8, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.32 133.92
EUR (European Euro)
1 143.56 144.21
GBP (UK Pound Sterling)
1 167.27 168.02
CHF (Swiss Franc)
1 147.00 147.66
AUD (Australian Dollar)
1 88.11 88.51
CAD (Canadian Dollar)
1 97.47 97.91
SGD (Singapore Dollar)
1 98.53 98.98
JPY (Japanese Yen)
10 8.63 8.67
CNY (Chinese Yuan)
1 18.47 18.55
SAR (Saudi Arabian Riyal)
1 35.55 35.71
QAR (Qatari Riyal)
1 36.57 36.73
THB (Thai Baht)
1 3.62 3.63
AED (UAE Dirham)
1 36.30 36.46
MYR (Malaysian Ringgit)
1 28.14 28.27
KRW (South Korean Won)
100 9.82 9.86
SEK (Swedish Kroner)
1 12.29 12.34
DKK (Danish Kroner)
1 19.25 19.33
HKD (Hong Kong Dollar)
1 17.05 17.12
KWD (Kuwaity Dinar)
1 433.70 435.65
BHD (Bahrain Dinar)
1 353.60 355.19

 

 

वि.सं.२०८१ वैशाख २६ बुधवार ०६:५२ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...