back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ वैशाख २७ बिहीवार

1.5K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(बैशाख २७ गते, ९ मे)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३४ पैसा र विक्रिदर १३३ रुपैयाँ ९४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ३० पैसा र विक्रिदर १४३ रुपैयाँ ९५ पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ आज २६ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ५६ पैसा र विक्रिदर १६७ रुपैयाँ ३१ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ आज ७१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 9, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.34 133.94
EUR (European Euro)
1 143.30 143.95
GBP (UK Pound Sterling)
1 166.56 167.31
CHF (Swiss Franc)
1 146.70 147.36
AUD (Australian Dollar)
1 87.55 87.95
CAD (Canadian Dollar)
1 96.93 97.37
SGD (Singapore Dollar)
1 98.33 98.77
JPY (Japanese Yen)
10 8.58 8.61
CNY (Chinese Yuan)
1 18.45 18.53
SAR (Saudi Arabian Riyal)
1 35.55 35.71
QAR (Qatari Riyal)
1 36.57 36.73
THB (Thai Baht)
1 3.61 3.62
AED (UAE Dirham)
1 36.30 36.47
MYR (Malaysian Ringgit)
1 28.12 28.24
KRW (South Korean Won)
100 9.78 9.82
SEK (Swedish Kroner)
1 12.22 12.27
DKK (Danish Kroner)
1 19.21 19.30
HKD (Hong Kong Dollar)
1 17.06 17.13
KWD (Kuwaity Dinar)
1 433.44 435.39
BHD (Bahrain Dinar)
1 353.66 355.25

 

वि.सं.२०८१ वैशाख २७ बिहीवार ०८:३५ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...