back
CTIZAN AD

सुनको मूल्यमा पुन: नयाँ रेकर्ड, कति पुग्यो प्रतितोला ?

वि.सं.२०८१ जेठ ३ बिहीवार

6.4K 

shares

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदी को मूल्यले नयाँ रेकर्ड राखेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ६ रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तेजावी सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो तेजावी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँ रहेको थियो ।

त्यस्तै  आज चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यो चाँदीको हालसम्मकै उच्च मूल्य हो । बुधबार चाँदी प्रतितोला १ हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५७ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...