back
CTIZAN AD

राति १२ बजेबाट रसुवागढी नाका बन्द

वि.सं.२०७४ वैशाख २७ बुधवार

918 

shares

२७ वैशाख, रसुवा  । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै चिनियाँ पक्षले आजराति १२ बजेबाट जिल्लाको उत्तरी नाका रसुवागढी बन्द गर्ने भएको छ ।

आज नेपाली सुरक्षा अधिकारी र केरुङका सुरक्षा प्रमुखबीच भएको छलफलपछि स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी आगामी जेठ १ गतेसम्का लागि सो नाका बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र न्यौपानेले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ वैशाख २७ बुधवार १३:०२ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...