back
CTIZAN AD

दुर्घटनामा एकको मृत्यु

वि.सं.२०७४ वैशाख २८ बिहीवार

702 

shares

 

२८ वैशाख,राजविराज । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा बोलेरो गाडीको ठक्करबाट बुधबार एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेल्टार नगरपालिका–२ बस्ने ४५ वर्षीय वीरबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा१६च ३८११ नंको बोलेरो गाडीले बेल्टार नगरपालिका–२ बाट जन्ती लिएर जाँदै गरेको ग१ख २८८९ नंको विवाहको बस रोकेर सडक छेउमा शौचमा गएका मगर फर्किने क्रममा बोलेरो गाडीले ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट मगरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, सप्तरीले जनाएको छ । रासस

वि.सं.२०७४ वैशाख २८ बिहीवार ०१:०४ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...