back
CTIZAN AD

रेडियो सद्भाव एफएम सञ्चालनमा

वि.सं.२०७४ वैशाख २८ बिहीवार

1.1K 

shares

२८ वैशाख, नेपालगन्ज। नेपालगन्जमा बुधबारदेखि अर्को सामुदायिक रेडियो सद्भाव एफएम सञ्चालनमा आएको छ । योसहित नेपालगन्जमा व्यावसायिक र सामुदायिक गरी रेडियो एफएमको सङ्ख्या १० पुगेको छ ।

यही वैशाख ६ गतेदेखि परीक्षण प्रसारण थालेको रेडियो सद्भाव एफएम ९१।२ मेगाहर्जको रेडियो प्रसारक सङ्घका केन्द्रीय अध्यक्ष सुवास खतिवडाले बुधबार यहाँ उद्घाटन गर्नुभयो ।

रेडियो सञ्चालक समितिका अध्यक्ष सञ्जय सिंहको अध्यक्षतामा भएको एफएम उद्घाटन समारोहका अध्यक्ष खतिवडा, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झा, बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, मानव अधिकारकर्मी भोला महत र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले एफएम ग्रामीणमुखी हुनुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७४ वैशाख २८ बिहीवार १०:४४ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...