back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ जेठ २० आइतवार

1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(जेठ २० गते, जुन २) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २५ पैसा र विक्रिदर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ ६२ पैसा र विक्रिदर १४५ रुपैयाँ २७ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ५२ पैसा र विक्रिदर १७० रुपैयाँ २८ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for June 2, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.25 133.85
EUR (European Euro)
1 144.62 145.27
GBP (UK Pound Sterling)
1 169.52 170.28
CHF (Swiss Franc)
1 147.21 147.88
AUD (Australian Dollar)
1 88.66 89.06
CAD (Canadian Dollar)
1 97.74 98.18
SGD (Singapore Dollar)
1 98.62 99.06
JPY (Japanese Yen)
10 8.48 8.52
CNY (Chinese Yuan)
1 18.40 18.48
SAR (Saudi Arabian Riyal)
1 35.53 35.69
QAR (Qatari Riyal)
1 36.56 36.72
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 36.28 36.44
MYR (Malaysian Ringgit)
1 28.31 28.44
KRW (South Korean Won)
100 9.63 9.67
SEK (Swedish Kroner)
1 12.66 12.72
DKK (Danish Kroner)
1 19.39 19.48
HKD (Hong Kong Dollar)
1 17.04 17.12
KWD (Kuwaity Dinar)
1 434.04 435.99
BHD (Bahrain Dinar)
1 353.42 355.02

 

वि.सं.२०८१ जेठ २० आइतवार ०८:१४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...