Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

नब्बे प्रतिशत मतदाता परिचयपत्र वितरण



३० वैशाख,रसुवा । आइतबार हुने स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गर्न यहाँका ९० प्रतिशत मतदाताले आ-आफ्नो परिचयपत्र प्राप्त गरेका छन् ।

जिल्ला अदालतका स्रेस्तेदार एवम् सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ४२ मतदान केन्द्रमा मतदाताले आआफ्नो मतदान परिचय लिइरहेका छन् ।

पाँच गाउँपालिका रहेको जिल्लामा २७ हजार आठ सय ५४ मतदाता छन् । बाँकी १० प्रतिशत मतदाताले आजसम्म परिचयपत्र लिइसक्ने अपेक्षा राखिएको अधिकृत पौडेलले बताउनुभयो ।
पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड र उत्तरगयामा आठ आठ, पार्वतीकुण्डमा छ , नौकुण्डमा ११ र कालिकामा नौ मतदाता केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै