back
CTIZAN AD

अर्थ सहसचिवहरूको जिम्मेवारीमा हेरफेर

वि.सं.२०८१ असार ११ मंगलवार

813 

shares

काठमाडौं । अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यविरूद्ध भ्रष्टाचारको मुद्दा चलेपछि अर्थमा सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयका अनुसार बजेट महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् । प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई दुई हप्ता नबित्दै महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गर्दै प्रशासन प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ ।

सापकोटालाई गत जेठ अन्तिम सातामा मात्रै प्रशासनको जिम्मेवारी दिइएको थियो । सुशीला अर्याललाई महालेखा नियन्त्रक कार्यालय र रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकका रुपमा तोकिएको मन्त्रालयले जनाएको छ ।

वि.सं.२०८१ असार ११ मंगलवार १७:३६ मा प्रकाशित

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

महोत्तरी । आम रुपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले संघीय संसद्मा पेस गरेको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...