काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।
बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (असार २९ गते, जुलाई १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र विक्रिदर १३३ रुपैयाँ ९९ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ केही पैसाले मात्र घटेको छ ।
त्यस्तै, आज युरो १ को खरिद दर १४५ रुपैयाँ २४ पैसा र विक्रिदर १४५ रुपैयाँ ८९ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ५४ पैसाले बढेको छ ।
त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ७३ पैसा र विक्रिदर १७२ रुपैयाँ ५० पैसा रहेको छ । बिहिवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १५ पैसाले बढेको छ ।
यस्तो छ अन्य मुद्राको विनिमय दर
युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर
वि.सं.२०८१ असार २९ शनिवार ०७:४३ मा प्रकाशित



























