back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज ११ शुक्रवार

1.3K 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(असोज ११ गते, सेप्टेम्बर २७)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५४ पैसा र विक्रिदर १३४ रुपैयाँ १४ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ ८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४८ रुपैयाँ ९३ पैसा र विक्रिदर १४९ रुपैयाँ ६० पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ३४ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७८ रुपैयाँ ६७ पैसा र विक्रिदर १७९ रुपैयाँ ४७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ २४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 27, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.54 134.14
eur (European Euro)
1 148.93 149.60
gbp (UK Pound Sterling)
1 178.67 179.47
chf (Swiss Franc)
1 157.52 158.23
aud (Australian Dollar)
1 91.91 92.32
cad (Canadian Dollar)
1 99.20 99.65
sgd (Singapore Dollar)
1 103.93 104.40
jpy (Japanese Yen)
10 9.25 9.29
cny (Chinese Yuan)
1 19.04 19.13
sar (Saudi Arabian Riyal)
1 35.60 35.76
qar (Qatari Riyal)
1 36.64 36.80
thb (Thai Baht)
1 4.11 4.13
aed (UAE Dirham)
1 36.36 36.52
myr (Malaysian Ringgit)
1 32.22 32.36
krw (South Korean Won)
100 10.07 10.12
sek (Swedish Kroner)
1 13.18 13.24
dkk (Danish Kroner)
1 19.97 20.06
hkd (Hong Kong Dollar)
1 17.16 17.24
kwd (Kuwaity Dinar)
1 437.62 439.59
bhd (Bahrain Dinar)
1 354.26 355.86

 

वि.सं.२०८१ असोज ११ शुक्रवार ०९:३० मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...