back
CTIZAN AD

पिचिची तथा गोल्डेन सुज अवार्ड मेस्सीले जित्ने लगभग पक्का

वि.सं.२०७४ जेठ ७ आइतवार

975 

shares

messi

७ जेठ, काठमाडौँ । स्पेनिश घरेलु फुटबल प्रतियोगिता लालिगाको सर्वाधिक गोलकर्तालाई प्रदान गरिने प्रतिष्ठित पिचिची अवार्ड वार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले जित्ने लगभग पक्का भएको छ । लिगमा अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले अहिलेसम्म ३५ गोल गरिसकेका छन् । लिगमा एक खेल खेल्न बाँकी हुँदा वार्सिलोनाका अर्का स्ट्राइकर लुइस सुआरेज २८ गोल सहित दोस्रो स्थानमा छन् ।
यसै गरि युरोपको शीर्ष ५ लिगको सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन सुज अवार्डको रेशमा समेत मेस्सी ७० अंक सहित शीर्ष स्थानमा छन् ।

वि.सं.२०७४ जेठ ७ आइतवार १०:५७ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...