back
CTIZAN AD

नयाँ कीर्तिमान कायम गर्दै सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ कात्तिक ६ मंगलवार

1.1K 

shares

काठमाडौं । आज मंगलवार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । आज तोलामा तीन सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमवार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज मंगलवार चाँदीको मुल्य पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सोमवार चाँदी दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १३:१२ मा प्रकाशित

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...