back
CTIZAN AD

पञ्चकन्या र चुलाचुली सेमिफाइनलमा

वि.सं.२०८१ कात्तिक ११ आइतवार

600 

shares

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारीमा जारी नौ अरुण भ्याली फुटबल प्रतियोगितामा चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको पहिलो खेलमा चुलाचुली क्लब धनकुटाले लोहोरुङ क्लबलाई ट्राइब्रेकरमा ३–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट आएको थियो । दोस्रो खेल पञ्चकन्या क्लबले बेलबारी क्लब मोरङलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि क्वाटरफाइनलमा विजयी हुँदै सेकाहा क्लब र सभापोखरी क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । आज हुने सेमिफाइनलमा सेकाहा र चुलाचुली तथा सभापोखरी र पञ्चकन्या क्लबबीच प्रतिस्पर्धा हुनेछ

वि.सं.२०८१ कात्तिक ११ आइतवार १३:५४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...