back
CTIZAN AD

कस्तो छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ कात्तिक १३ मंगलवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (कार्तिक १३ गते, अक्टोबर २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र विक्रिदर १३४ रुपैयाँ ८३ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ आज केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४५ रुपैयाँ २१ पैसा र विक्रिदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ २५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ २१ पैसा र विक्रिदर १७४ रुपैयाँ ९९ पैसा रहेको छ । आज पाउण्डको भाउ २१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 134.23 134.83
EUR (European Euro)
1 145.21 145.86
GBP (UK Pound Sterling)
1 174.21 174.99
CHF (Swiss Franc)
1 154.96 155.65
AUD (Australian Dollar)
1 88.67 89.06
CAD (Canadian Dollar)
1 96.62 97.05
SGD (Singapore Dollar)
1 101.54 101.99
JPY (Japanese Yen)
10 8.79 8.83
CNY (Chinese Yuan)
1 18.83 18.92
SAR (Saudi Arabian Riyal)
1 35.74 35.90
QAR (Qatari Riyal)
1 36.82 36.98
THB (Thai Baht)
1 3.97 3.99
AED (UAE Dirham)
1 36.55 36.71
MYR (Malaysian Ringgit)
1 30.78 30.92
KRW (South Korean Won)
100 9.70 9.75
SEK (Swedish Kroner)
1 12.66 12.72
DKK (Danish Kroner)
1 19.47 19.55
HKD (Hong Kong Dollar)
1 17.27 17.35
KWD (Kuwaity Dinar)
1 437.76 439.72
BHD (Bahrain Dinar)
1 356.02 357.61

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०८१ कात्तिक १३ मंगलवार ०५:३५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...