back

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०८१ कात्तिक १२ सोमवार

516 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (कार्तिक १२ गते, अक्टोबर २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २४ पैसा र विक्रिदर १३४ रुपैयाँ ८४ पैसा रहेको छ । डलर आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४४ रुपैयाँ ९१ पैसा र विक्रिदर १४५ रुपैयाँ ५६ पैसा रहेको छ । युरोको भाउ आज ३७ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ र विक्रिदर १७४ रुपैयाँ ७८ पैसा रहेको छ । आइतबारको तुलनामा पाउण्डको भाउ आज २४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 28, 2024

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 134.24 134.84
EUR (European Euro)
1 144.91 145.56
GBP (UK Pound Sterling)
1 174.00 174.78
CHF (Swiss Franc)
1 154.86 155.55
AUD (Australian Dollar)
1 88.65 89.05
CAD (Canadian Dollar)
1 96.63 97.06
SGD (Singapore Dollar)
1 101.59 102.04
JPY (Japanese Yen)
10 8.81 8.85
CNY (Chinese Yuan)
1 18.85 18.94
SAR (Saudi Arabian Riyal)
1 35.74 35.90
QAR (Qatari Riyal)
1 36.82 36.98
THB (Thai Baht)
1 3.99 4.00
AED (UAE Dirham)
1 36.55 36.71
MYR (Malaysian Ringgit)
1 30.93 31.07
KRW (South Korean Won)
100 9.67 9.71
SEK (Swedish Kroner)
1 12.64 12.69
DKK (Danish Kroner)
1 19.42 19.51
HKD (Hong Kong Dollar)
1 17.28 17.35
KWD (Kuwaity Dinar)
1 438.12 440.08
BHD (Bahrain Dinar)
1 356.05 357.64

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ कात्तिक १२ सोमवार ०५:४१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बोनस...

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित...

डलर र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलर र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर...

विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड पुग्यो

विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड पुग्यो

काठमाडौं । विदेशी मुद्राको सञ्चिति रु २२ खर्ब ५५ अर्ब...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर...