back

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ कात्तिक ११ आइतवार

282 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(कार्तिक ११ गते, अक्टोबर २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २४ पैसा र विक्रिदर १३४ रुपैयाँ ८४ पैसा रहेको छ । आज डलरको शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४५ रुपैयाँ २८ पैसा र विक्रिदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज युरोको पनि कारोबार भएको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ २४ पैसा र विक्रिदर १७५ रुपैयाँ ०२ पैसा रहेको छ । आज पाउण्डको शनिवारकै मूल्यमा कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 27, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.24 134.84
eur (European Euro)
1 145.28 145.93
gbp (UK Pound Sterling)
1 174.24 175.02
chf (Swiss Franc)
1 154.77 155.46
aud (Australian Dollar)
1 88.99 89.39
cad (Canadian Dollar)
1 96.92 97.35
sgd (Singapore Dollar)
1 101.65 102.11
jpy (Japanese Yen)
10 8.84 8.88
cny (Chinese Yuan)
1 18.84 18.93
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.82 36.98
thb (Thai Baht)
1 3.98 3.99
aed (UAE Dirham)
1 36.55 36.71
myr (Malaysian Ringgit)
1 30.93 31.07
krw (South Korean Won)
100 9.66 9.70
sek (Swedish Kroner)
1 12.69 12.75
dkk (Danish Kroner)
1 19.47 19.56
hkd (Hong Kong Dollar)
1 17.28 17.35
kwd (Kuwaity Dinar)
1 438.25 440.21
bhd (Bahrain Dinar)
1 356.05 357.64

वि.सं.२०८१ कात्तिक ११ आइतवार ०७:२२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा...

महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

काठममाडौँ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा महालक्ष्मी विकास बैंकद्धारा संस्थागत...

राष्ट्र बैंकद्वारा बजारबाट ५० अर्ब उठाउन प्रस्ताव माग

राष्ट्र बैंकद्वारा बजारबाट ५० अर्ब उठाउन प्रस्ताव माग

काठमाडौँँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट...

आजको बजारमा विदेशी मुद्राको भाउ : कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ : कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

नेपाल लाइफको समतालाई १० लाख सहयोग

नेपाल लाइफको समतालाई १० लाख सहयोग

काठमाडाैँ ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व...

इसेवाको ब्राण्ड प्रवद्र्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता

इसेवाको ब्राण्ड प्रवद्र्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता

काडमाडाैँ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी...