back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ कात्तिक १४ बुधवार

858 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (कार्तिक १४ गते, अक्टोबर ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र विक्रिदर १३४ रुपैयाँ ८३ पैसा रहेको छ । डलरको भाउ केही दिनयता स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४४ रुपैयाँ ९३ पैसा र विक्रिदर १४५ रुपैयाँ ५८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ २८ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ २५ पैसा र विक्रिदर १७५ रुपैयाँ ०३ पैसा रहेको छ । पाउण्डको भाउ आज केही पैसाले बढेको छ ।
यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 30, 2024

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 134.23 134.83
EUR (European Euro)
1 144.93 145.58
GBP (UK Pound Sterling)
1 174.25 175.03
CHF (Swiss Franc)
1 154.74 155.43
AUD (Australian Dollar)
1 88.12 88.51
CAD (Canadian Dollar)
1 96.66 97.09
SGD (Singapore Dollar)
1 101.32 101.77
JPY (Japanese Yen)
10 8.75 8.79
CNY (Chinese Yuan)
1 18.81 18.89
SAR (Saudi Arabian Riyal)
1 35.74 35.90
QAR (Qatari Riyal)
1 36.82 36.98
THB (Thai Baht)
1 3.98 3.99
AED (UAE Dirham)
1 36.55 36.71
MYR (Malaysian Ringgit)
1 30.69 30.83
KRW (South Korean Won)
100 9.68 9.72
SEK (Swedish Kroner)
1 12.59 12.64
DKK (Danish Kroner)
1 19.43 19.52
HKD (Hong Kong Dollar)
1 17.28 17.35
KWD (Kuwaity Dinar)
1 437.60 439.56
BHD (Bahrain Dinar)
1 356.00 357.59

कस्तो छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ कात्तिक १४ बुधवार ०५:४५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...