back
CTIZAN AD

खाद्यान्नलाई खेर जान नदिने चीनको घोषणा

वि.सं.२०८१ मंसिर ११ मंगलवार

672 

shares

बेइजिङ । चीनले सन् २०२७ को अन्त्यसम्ममा अझ सुदृढ दीर्घकालीन संयन्त्र स्थापना गर्ने लक्ष्यका साथ खाद्यान्नको क्षति र बर्बादी कम गर्न एक कार्य योजनाको घोषणा गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषद्को सामान्य कार्यालयहरूले अगाडि सारेको योजनाअनुसार खाद्यान्न नोक्सानी र खेर जाने क्रमलाई नियन्त्रण गर्न लागिएको हो ।

सन् २०२७ को अन्त्यसम्ममा चीनको खाद्यान्नको उत्पादन, भण्डारण, ढुवानी र प्रशोधनका क्रममा हुने नोक्सानी दर औसत अन्तर्राष्ट्रिय स्तरभन्दा कम हुनेछ ।

सरकारले क्याटरिङ उद्योग, सरकारी कार्यालय र विद्यालयका क्यान्टिन र अन्य स्थानमा हरेक व्यक्तिले खेर फाल्ने खाद्यवस्तुलाई उल्लेखनीय रूपमा नियन्त्रण गर्न निर्देशन दिइसकेको छ ।

यस योजनाले खानाको बचतको राष्ट्रिय जागरूकता बढाउने, खानपान उद्योग र सरकारी क्यान्टिनहरूमा खेर जाने खाद्यान्नलाई नियन्त्रण खाद्यान्नको अनावश्यक नोक्सानी र खेर फाल्ने दरलाई नियन्त्रण गर्नेछ ।
सिन्ह्वा

वि.सं.२०८१ मंसिर ११ मंगलवार ११:२९ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...