back
CTIZAN AD

सर्वोच्चको बोर्डमा कालो छ्याप्ने बिनु यादव पक्राउ

वि.सं.२०८१ मंसिर ११ मंगलवार

870 

shares

काठमाडौँ । सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्याप्ने बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमानबाट बलात्कारमा परेको भन्दै जाहेरी दिएकी बिनुले प्रहरीले जाहेरी नै गायब पारेको आरोप लगाउँदै सर्वोच्चको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गरेकी हुन् ।

कालो साडी लगाएर मोटरसाइकलमा एक्लै आएकी विनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फ्याँक्न सफल भइन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार वृतमा लगेको छ भने बोर्डमा लागेको रंग पानीले सफा गरेको छ ।

वि.सं.२०८१ मंसिर ११ मंगलवार १४:५९ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...