back
CTIZAN AD

डोल्पाको त्रिपुरासुन्दरीमा ८५ प्रतिशत मत खस्यो

वि.सं.२०८१ मंसिर १६ आइतवार

786 

shares

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि आइतबार भएको मतदानमा ८५ प्रतिशत मत मात्रै खसेको छ ।

कुल ३५३ जना मतदाता रहेको उक्त वडामा ३०३ मत मात्रै खसेको डोल्पाका सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीले रातोपाटीलाई बताए । उनका अनुसार मतदान गर्नेमा १५८ महिला र १४५ पुरुष रहेका छन् । यहाँ वडाध्यक्ष पदका लागि लागि ४ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

समाजवादीबाट ज्योति घर्ती, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाँक्री र कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपानेले रहेका छन् । यद्यपि समाजवादीले माओवादीलाई समर्थन गर्ने भएकाले एमाले, माओवादी र कांग्रेसबिच प्रतिस्पर्धा हुने छ ।

वि.सं.२०८१ मंसिर १६ आइतवार १७:५५ मा प्रकाशित

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...