back
CTIZAN AD

दोलखाको गौरीशंकरमा भोलि मतगणना हुने

वि.सं.२०८१ मंसिर १६ आइतवार

1.1K 

shares

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा ५० प्रतिबतभन्दा कमले मात्रै मतदान गरेका छन् । गाउँपालिका उपाध्यषका लागि भएको मतदानमा ७ हजार ५ सय ८९ जनाले मतदान गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

यहाँ जम्मा १५ हजार ७ सय १८ जना मतदाता थिए। त्यसमध्ये करिव ४८ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।
गौरीशंकरमा भोलि सोमबार मात्रै मतगणना हुने भएको छ । वडा नं ९ को मतपेटीका भोलि बिहान हेलिकप्टरबाट ल्याइने भएको छ ।

वडा टाढा र विकटमा रहेका कारण आज मतपेटीका ल्याउन संभव नभएको प्रशासनको भनाई छ । गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए ।
उनको गतवर्ष निधन भएपछि उप निर्मवाचन भएको हो। निर्वाचनमा ७ राजनीतिक दल र ९ जना स्वतन्त्र गरि १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

वि.सं.२०८१ मंसिर १६ आइतवार १८:०२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...