काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ ।
पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ बजेर १५ मिनेटमा हुनेछ भने दोस्रो खेल १ बजेर १५ मिनेटमा हुनेछ ।
वि.सं.२०८१ मंसिर २८ शुक्रवार ०८:२८ मा प्रकाशित