back
CTIZAN AD

यस्ता छन् च्याउ खानुका फाइदाहरु

वि.सं.२०७४ जेठ १२ शुक्रवार

2.1K 

shares

mushroom
१२ जेठ, काठमाडौँ । च्याउ खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । च्याउमा अत्यधिक मात्रामा प्रोटिन तथा फाइबर हुने गर्दछ । साथै च्याउमा भिटामिन बी तथा शक्तिशाली सेलेनियम नामक तत्व हुने गर्दछ जसले हाम्रो शरीरको प्रतिरक्षा प्रणलीलाई मजबुत बनाउनुको साथै कोष तथा तन्तुहरुलाई क्षयीकरण हुन बाट समेत बचाउछ् ।

यसै गरि नियमित च्याउ सेवन गर्नाले क्यान्सर बाट समेत बच्न सकिन्छ । च्याउमा भएको एक प्रकारको विशेष तत्वले हाम्रो शरिरको कोष तथा तन्तुहरु विशेष संरक्षण गर्नुको साथै क्यान्सर जन्य ट्युमरसँग लड्ने विशेष क्षमता हुने गर्दछ ।
च्याउको नियमित सेवनले अल्जाइमर तथा डिमेन्टिया जस्ता रोगबाट समेत बच्न सकिन्छ ।  चाख लाग्दो कुरा त के छ भने अल्जाइमरका विरामीलाई नियमित च्याउ खान सल्लाह दिने गरिन्छ ।

च्याउको नियमित सेवले उच्च रक्त चाप, मधुमेह, तथा रक्त सञ्चार सम्बन्धी समस्या भएका विरामीहरुलाई च्याउ सेवन अति प्रभावकारी हुने गर्दछ । यसैगरि च्याउमा हुने फोटोन्युट्रियन्ट नामक तत्वले रक्तनलीमा बोसो जम्मा हुने समस्यालाई कम गर्नुको साथै रगतमा कोलेस्ट्रोलको मात्रा सन्तुलन गर्न महत्वपुर्ण भुमिका खेल्दछ ।

वि.सं.२०७४ जेठ १२ शुक्रवार १०:०३ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...