back
CTIZAN AD

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको ४५औं शाखा बुटबलमा

वि.सं.२०७४ जेठ १२ शुक्रवार

1K 

shares

20170526_115540

१२ जेठ, काठमाडौँ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३, देवीनगरमा आफनो ४५ औं शाखा कार्यालयको बिधिवत् शुभारम्भ गरेको जनाएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलज्यूले गर्नुभयो । उक्त कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष श्री सुशिल राज पराजुलीज्यूले गर्नुभएको थियो । त्यस क्षेत्रमा रहेका जनतामा सरल र सहज बैकिङ्ग पहुँचको उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको कुरा बैंक द्वारा जारि गरिएको बिज्ञप्तिमा जनाईएको छ ।

यस बैंकले आफनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारको निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Locker, Mobile Banking लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफनो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको पनि जनाएको छ । उक्त बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्नबाट बिभिन्न शाखा सहित कुल ४५ वटा शाखा सञ्जालहरु र १२ वटा ATM बाट आफना बैकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।

वि.सं.२०७४ जेठ १२ शुक्रवार १०:५८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...