back
CTIZAN AD

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

वि.सं.२०८१ माघ १३ आइतवार

1.5K 

shares

काठमाडौँ । नेकपा एमाले विहादी गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद भुसाल सर्वसम्मतले चयन भएका छन् । विहादी गाउँपालिका–३, पोखराचौरमा सम्पन्न पालिकाको दोस्रो अधिवेशनले ३९ सदस्यीय नयाँ समिति सर्वसम्मतले चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मोतीलाल थापा, सचिवमा गोपाल पौडेल, सहसचिवमा खिमबहादुर थापा र नन्दु गुरुङ, लेखा समिति संयोजकमा घनश्याम आचार्यसहित बाँकी सदस्यमा चयन भएका छन् ।

निर्वाचित भए पश्चात् अध्यक्ष दुर्गाप्रसाद भुसालले न्याय तथा विधिको पक्षमा विहादीवासीहरुलाई गोेलवन्द गर्दै लैजाने प्रतिबद्धता जनाए । उनले एमालेप्रतिको जनविश्वासलाई व्यवहारिक रूपमा पुष्टि गर्ने गरी आफ्नो समितिलाई अगाडी बढाउने सङ्कल्प गरे ।

वि.सं.२०८१ माघ १३ आइतवार १४:४५ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...