back
CTIZAN AD

बुढानिलकण्ठका महिलाहरुद्वारा रक्तदान आयोजना

वि.सं.२०८१ माघ १८ शुक्रवार

2.2K 

shares

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका महिलाहरुले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । बुधवार बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ मा अखिल नेपाल महिला संघ क्रान्तिकारी बुढानिलकण्ठ नगर समितिले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता सुनिल मानन्धर र बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा ५० जनाले रक्तदान गरेको महिला नेतृ कमला गौतमले बताएकी छ्न ।

बुढानिलकण्ठमा सामाजिक उत्तरदायित्वमा महिलाहरुको भुमिका बढ्दै गएको बताईएको सो कार्यक्रममा मेयर मिठाराम अधिकारीले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

 

वि.सं.२०८१ माघ १८ शुक्रवार ०७:४० मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...