back
CTIZAN AD

केबलकार बनाउने नाममा जनतामाथि ज्यादती भयो : राजेन्द्र लिङ्देन

वि.सं.२०८१ माघ २० आइतवार

975 

shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा केबलकार बनाउने नाममा ज्यादती गरेको भन्दै त्यसलाई अहिले बनाउन जरुरत नभएको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरेर उनले कुनै व्यापारीको फाइदाका लागि, केही राजनीतिक नेताहरूको कमिसनका लागि, केही राजनीतिक नेताको सेयर सुरक्षाको लागि जनतामाथि गोली चलाइ, जनतामाथि निर्मम दमन गरी केबलकार बनाउन जरुरत नरहेको बताएका हुन् ।

केबलकार निर्माणले स्थानीय मौलिकतामा हानी नगर्ने निश्चित भएपछि मात्रै त्यसलाई अगाडि बढाउनुपर्ने मत लिङ्देनको छ । ‘उनले भने, ‘त्यसले स्थानीय जनतालाई कति फाइदा गर्छ ? त्यसले त्यहाँको मौलिकताको सुरक्षा गर्छ कि गर्दैन ? त्यहाँको सनातन परम्परामाथि आक्रमण हुन्छ कि हुँदैन? सनातन परम्पराको सुरक्षा हुन्छ कि हुँदैन?त्यसको विश्लेषण गरेर मात्रै यस्ता विषयहरू अगाडि बढाउनुपर्छ ।’

केबलकार निर्माण प्रक्रिया तत्काल रोक्न र आतङ्कको वातावरण निर्माण गर्न लिङ्देनले सरकारसँग आग्रह समेत गरे ।

वि.सं.२०८१ माघ २० आइतवार १७:१८ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...