back
CTIZAN AD

नेसपा (नयाँ शक्ति)मा २० जना नेता निर्विरोध

वि.सं.२०८१ माघ २९ मंगलवार

1.2K 

shares

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नयाँ कार्यसमितिमा पदाधिकारीसहित २० जना निर्विरोध निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई, दलित उपाध्यक्षमा दुर्गा सोबसहित प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

पार्टीको प्रचारप्रसार विभागले पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा २० जना निर्विरोध निर्वाचित भएको जानकारी दिएको छ । जसमा उपाध्यक्ष (महिला) मा मानुषी यमि भट्टराई, उपाध्यक्ष (दलित) मा दुर्गा सोब छन् ।

प्रदेशतर्फ–

कोसी प्रदेश केन्द्रीय सदस्य (खुला) – मणि राई
कोसी प्रदेश केन्द्रीय सदस्य (महिला) – तारा बास्तोला दवाडी
मधेस प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन

वाग्मती प्रदेश केन्द्रीय सदस्य (महिला) – वसुन्धरा सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुला) – चित्र सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) – नारायणी अधिकारी

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुला) – कमल खनाल
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनीता काफ्ले

कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुला) – लक्ष्मीप्रसाद भट्टराई
कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मीराकुमारी मल्ल

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) – रतनबहादुर टमटा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) – सत्यदेवी चापागाईं

भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) – लोकेन्द्रबहादुर सुनार

केन्द्रीय सदस्य –

खुला युवा महिला – निशा श्रेष्ठ
आदिवासी जनजाति युवा महिला – मन्जुमाया तामाङ
मधेसी महिला – अमृताकुमारी देवी
दलित के.स. युवा – हिक्मत वि.क.
थारु महिला – गीता थनेत

वि.सं.२०८१ माघ २९ मंगलवार १२:०२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...