back
CTIZAN AD

बाबुरामको निजी सचिवालयमा इन्जिनियर अमित खनाल नियुक्त

वि.सं.२०८१ फागुन ११ आइतवार

1.2K 

shares

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युवा इन्जिनियर अमित खनाललाई निजी सचिवालयमा नियुक्त गरेका छन् ।

भट्टराईले बुटवल घर भएका खनाललाई प्रेस तथा आईटी विभाग हेर्ने जिम्मेवारी दिएका छन् । यसको जानकारी फेसबुकमार्फत् दिँदै भट्टराईले नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पु¥याउन सहयोगी हुने अपेक्षा गरेको बताएका छन् ।

खनाल मेकाट्रोनिक्स इन्जिनियर हुन् । मेकाट्रोनिक्स इन्जिनियर बन्नका लागि मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङको राम्रो ज्ञानका साथै प्रोग्रामिङ, सर्किट डिजाइनिङ र सिस्टम डिजाइन जस्ता क्षमताहरू आवश्यक पर्ने जानकारहरु बताउँछन् ।

वि.सं.२०८१ फागुन ११ आइतवार १०:५२ मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...