back
CTIZAN AD

जेल बिताएका महिलाहरुको भोलि बनभोज कार्यक्रम हुँदै

वि.सं.२०८१ फागुन १६ शुक्रवार

1K 

shares

काठमाडौँ । तत्कालिन माओवादीले गरेको जनयुद्धको समयमा पक्राउ परी देशको विभिन्न जेलमा आस्थाका बन्दी जीवन (जेल जीवन) बिताएका महिलाहरूको बनभोज (पिकनिक) तथा पुनः मिलन कार्यक्रम” कार्यक्रम आयोजना हुने भएको छ ।

फागुन १७ गते शनिबार लामाटार, ललितपुर स्थित ट्रिबन रिसोर्टमा हुने उक्त कार्यक्रममा आस्थाका बन्दी सबै महिला दिदीबहिनीहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।

बिहान ९ बजे देखि हुने उक्त कार्यक्रममा संविधानसभा सदस्य खिमलाल देवकोटाबाट टिआरसी बिधेयक सम्बन्धी प्रस्तुती कार्यक्रमसमेत रहेको बनभोज कार्यक्रमको व्यवस्थापनसमेत गरिरहेकी वाग्मती प्रदेश सांसद भावना श्रेष्ठले जानकारी दिएकी छन्।

बनभोज हुने कार्यक्रम र मिति
मिति : २०८१ फागुन १७ गते, शनिबार
स्थान : ट्रिबन रिसोर्ट (Treeboons Resort)
समय :  बिहान ९ बजे देखि

वि.सं.२०८१ फागुन १६ शुक्रवार १४:४५ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...