back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ फागुन २१ बुधवार

999 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(फागुन २१ गते, मार्च ५)को बजारमा अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ३३ पैसा र विक्रिदर १३९ रुपैयाँ ३९ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ १७ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४६ रुपैयाँ ५५ पैसा र विक्रिदर १४७ रुपैयाँ १८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ७७ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७७ रुपैयाँ १९ पैसा र विक्रिदर १७७ रुपैयाँ ९५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ७२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 5, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.33 139.93
eur (European Euro)
1 146.55 147.18
gbp (UK Pound Sterling)
1 177.19 177.95
chf (Swiss Franc)
1 156.39 157.07
aud (Australian Dollar)
1 86.73 87.11
cad (Canadian Dollar)
1 96.56 96.98
sgd (Singapore Dollar)
1 103.67 104.11
jpy (Japanese Yen)
10 9.37 9.41
cny (Chinese Yuan)
1 19.16 19.25
sar (Saudi Arabian Riyal)
1 37.15 37.31
qar (Qatari Riyal)
1 38.23 38.39
thb (Thai Baht)
1 4.12 4.14
aed (UAE Dirham)
1 37.94 38.10
myr (Malaysian Ringgit)
1 31.19 31.33
krw (South Korean Won)
100 9.55 9.59
sek (Swedish Kroner)
1 13.21 13.27
dkk (Danish Kroner)
1 19.65 19.73
hkd (Hong Kong Dollar)
1 17.92 18.00
kwd (Kuwaity Dinar)
1 451.48 453.42
bhd (Bahrain Dinar)
1 369.67 371.27
omr (Omani Rial)
1 361.91 363.47

 

वि.सं.२०८१ फागुन २१ बुधवार ०९:१६ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...