back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ फागुन २९ बिहीवार

987 

shares

 

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(फागुन २९ गते, मार्च १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ २४ पैसा र विक्रिदर १३९ रुपैयाँ ८४ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ १ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५१ रुपैयाँ ९४ पैसा र विक्रिदर १५२ रुपैयाँ ५९ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ २२ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८० रुपैयाँ ४१ पैसा र विक्रिदर १८१ रुपैयाँ १९ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ३७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 13, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.24 139.84
eur (European Euro)
1 151.94 152.59
gbp (UK Pound Sterling)
1 180.41 181.19
chf (Swiss Franc)
1 157.85 158.53
aud (Australian Dollar)
1 87.59 87.97
cad (Canadian Dollar)
1 96.62 97.03
sgd (Singapore Dollar)
1 104.44 104.89
jpy (Japanese Yen)
10 9.37 9.41
cny (Chinese Yuan)
1 19.23 19.31
sar (Saudi Arabian Riyal)
1 37.13 37.29
qar (Qatari Riyal)
1 38.20 38.37
thb (Thai Baht)
1 4.11 4.13
aed (UAE Dirham)
1 37.91 38.07
myr (Malaysian Ringgit)
1 31.43 31.56
krw (South Korean Won)
100 9.59 9.63
sek (Swedish Kroner)
1 13.82 13.88
dkk (Danish Kroner)
1 20.37 20.46
hkd (Hong Kong Dollar)
1 17.92 18.00
kwd (Kuwaity Dinar)
1 451.80 453.75
bhd (Bahrain Dinar)
1 369.36 370.95
omr (Omani Rial)
1 361.67 363.23

वि.सं.२०८१ फागुन २९ बिहीवार ०९:४२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...