back

धनकुटामा काँग्रेस र एमालेद्वारा उम्मेदवार घोषणा

वि.सं.२०७४ जेठ १८ बिहीवार

420 

shares
GLOBAL IME AD
NTC AD

१८ जेठ, धनकुटा । खुलासभाको आयोजना गरेर धनकुटा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार घोषणा गरेका छन् ।

नेपाली काँग्रेसले प्रमुखमा दिनेश राई (आठपहरिया) र उपप्रमुखमा रेनु श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी नेकपा एमालेले नगरको प्रमुख पदमा चिन्तन तामाङ र उपप्रमुखमा सकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ ।

कुल १८ हजार १२९ मतदाता भएको नगरपालिका २०३५ सालमा घोषणा गरिएको हो ।

अन्य गाउँपालिका र नगरपालिकामा उम्मेदवार घोषणा नगरेका दलहरूले धनकुटा नगरमा घोषणा सभा गर्दै उम्मेदवार घोषणा गरेका हुन् ।

 

वि.सं.२०७४ जेठ १८ बिहीवार ०२:४९ मा प्रकाशित

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी...

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला...