Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

धनकुटामा काँग्रेस र एमालेद्वारा उम्मेदवार घोषणा



१८ जेठ, धनकुटा । खुलासभाको आयोजना गरेर धनकुटा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार घोषणा गरेका छन् ।

नेपाली काँग्रेसले प्रमुखमा दिनेश राई (आठपहरिया) र उपप्रमुखमा रेनु श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी नेकपा एमालेले नगरको प्रमुख पदमा चिन्तन तामाङ र उपप्रमुखमा सकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ ।

कुल १८ हजार १२९ मतदाता भएको नगरपालिका २०३५ सालमा घोषणा गरिएको हो ।

अन्य गाउँपालिका र नगरपालिकामा उम्मेदवार घोषणा नगरेका दलहरूले धनकुटा नगरमा घोषणा सभा गर्दै उम्मेदवार घोषणा गरेका हुन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक