back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ चैत १७ आइतवार

837 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(चैत १७ गते, मार्च ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र विक्रिदर १३७ रुपैयाँ ०६ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४६ रुपैयाँ ९९ पैसा र विक्रिदर १४७ रुपैयाँ ६३ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।
छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ४२ पैसा र विक्रिदर १७७ रुपैयाँ १९ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 30, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.46 137.06
eur (European Euro)
1 146.99 147.63
gbp (UK Pound Sterling)
1 176.42 177.19
chf (Swiss Franc)
1 154.51 155.19
aud (Australian Dollar)
1 85.86 86.24
cad (Canadian Dollar)
1 95.24 95.66
sgd (Singapore Dollar)
1 101.66 102.10
jpy (Japanese Yen)
10 9.05 9.09
cny (Chinese Yuan)
1 18.78 18.87
sar (Saudi Arabian Riyal)
1 36.38 36.54
qar (Qatari Riyal)
1 37.44 37.60
thb (Thai Baht)
1 4.01 4.03
aed (UAE Dirham)
1 37.15 37.32
myr (Malaysian Ringgit)
1 30.75 30.89
krw (South Korean Won)
100 9.29 9.34
sek (Swedish Kroner)
1 13.57 13.63
dkk (Danish Kroner)
1 19.70 19.79
hkd (Hong Kong Dollar)
1 17.54 17.62
kwd (Kuwaity Dinar)
1 442.51 444.45
bhd (Bahrain Dinar)
1 361.97 363.56
omr (Omani Rial)
1 354.46 356.02

वि.सं.२०८१ चैत १७ आइतवार ०९:४८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...