back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८२ वैशाख ९ मंगलवार

798 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(वैशाख ९ गते, अप्रिल २२)को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ९१ पैसा र विक्रिदर १३६ रुपैयाँ ५१ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ३९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५६ रुपैयाँ ७० पैसा र विक्रिदर १५७ रुपैयाँ ३९ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ४२ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ ९३ पैसा र विक्रिदर १८२ रुपैयाँ ७३ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ७० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 22, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.91 136.51
eur (European Euro)
1 156.70 157.39
gbp (UK Pound Sterling)
1 181.93 182.73
chf (Swiss Franc)
1 168.45 169.19
aud (Australian Dollar)
1 87.27 87.66
cad (Canadian Dollar)
1 98.39 98.83
sgd (Singapore Dollar)
1 104.21 104.67
jpy (Japanese Yen)
10 9.65 9.69
cny (Chinese Yuan)
1 18.64 18.73
sar (Saudi Arabian Riyal)
1 36.23 36.39
qar (Qatari Riyal)
1 37.28 37.45
thb (Thai Baht)
1 4.11 4.12
aed (UAE Dirham)
1 37.00 37.17
myr (Malaysian Ringgit)
1 31.10 31.24
krw (South Korean Won)
100 9.57 9.62
sek (Swedish Kroner)
1 14.30 14.36
dkk (Danish Kroner)
1 20.99 21.08
hkd (Hong Kong Dollar)
1 17.51 17.59
kwd (Kuwaity Dinar)
1 444.06 446.02
bhd (Bahrain Dinar)
1 360.57 362.16
omr (Omani Rial)
1 353.02 354.58

वि.सं.२०८२ वैशाख ९ मंगलवार ०९:२१ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...