back
CTIZAN AD

स्याङ्जामा सिरक डसनामा उद्योगमा आगोलागी, १४ लाख बढीको क्षति

वि.सं.२०८२ वैशाख २० शनिवार

1.4K 

shares

स्याङ्जा । स्याङ्जामा सिरक डसनामा आगोलागी हुँदा १४ लाख ५० हजार बरारकोे क्षति भएको छ ।

नुवाकोट जिल्ला मेगन गाउँपालिका ५ घर भई हाल वालिङ नगरपालिका ६ मिर्दीमा रमेश तामाङले सञ्चालन गरेको सिरक डसना उद्योगमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रवेश तिवारीले बताए ।

तिवारीका अनुसार शुक्रबार दिउँसो एक बजे तामाङको आलमदेबी सिरक डसना उद्योगमा मेसिन चलिरहेको अवस्थामा अचानक बिजुली सट भई आगोलागी भएको थियो ।

उद्योगमा आगोलागीबाट मानविय क्षति भने भएको छैन । कपडा पेल्ने मेसिन लगायत फाइवर लत्ता कपडा जल्दा करिब १४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

वि.सं.२०८२ वैशाख २० शनिवार ०८:१८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...