काठमाडौं । सरकारले आर्थिक वर्षका लागि सामाजिक सुरक्षा भत्तामा मात्रै १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको जानकारी दिएका हुन् ।
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:३० मा प्रकाशित






























