काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आव २०८२/०८३ का लागि युवा तथा खेलकुद क्षेत्रमा ६ अर्ब ८ करोड बजेट विनियोजन गरे जुन गत आवको तुलनामा २ करोड ५८ लाख बढी हो ।
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:३७ मा प्रकाशित






























