back
CTIZAN AD

नाबालिग बलात्कार आरोपमा वाईसीएल नेता पक्राउ

वि.सं.२०८२ असार १३ शुक्रवार

810 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाईसीएल)का एक नेता बलात्कार अभियोगमा पक्राउ परेका छन् । गएराति वाईसीएल रूकुम पश्चिमको चौरजहारी नगरपालिका इन्चार्ज तथा कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका रेशम खत्री पक्राउ परेका हुन् ।

जाजरकोटकी एक १७ वर्षीया किशोरीको जाहेरीका आधारमा सानीभेरी गाउँपालिकाको एक होटेलबाट खत्रीलाई पक्राउ गरिएको रूकुम पश्चिम प्रहरी प्रमुख प्रमेश विष्टले जानकारी दिए । उनका अनुसार किशोरीले दुई महिना पहिले खत्रीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

ती किशोरीले रेशमले ०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत जाहेरीमा उल्लेख गरेकी छन् । पहिले विभिन्न आश्वासन दिएर किशोरीलाई उजुरी दिनबाट रोकेपनि आश्वासन पूरा नगरेपछि खत्रीविरुद्ध उजुरी परेको थियो ।

वि.सं.२०८२ असार १३ शुक्रवार १२:५२ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...