back
CTIZAN AD

एकैदिन तीन हजारले सुनको मूल्य बढेर नयाँ रेकर्ड, प्रतितोल कतिमा हुँदै छ कारोबार ?

वि.सं.२०८२ भदौ १५ आइतवार

903 

shares

काठमाडौँ । नेपली बजारमा सुनको मूल्यले आज फेरी नयाँ किर्तिमानी बनाएको छ । यस दिन सुनको मूल्य तोलामा ३ हजार रुपैँयले बढेको हो भने चाँदी पनि तोलमा ६५ रुपैयाँले बढर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ भने शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोेबार भएको थियो ।

त्यस्ते आज .चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ भने अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

वि.सं.२०८२ भदौ १५ आइतवार ११:१६ मा प्रकाशित

धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएसँगै एथर नेपालले...

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

काठमाडौं । चीन सरकारले नेपाललाई उद्धार तथा राहत कार्यमा प्रयोग...

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट १ हजार २५२...

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम...

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौँ । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका...