काठमाडौँ । जेनजीको प्रदर्शनमा आएका युवाहरु संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।
प्रहरीको घेरा तोड्दै गेटबाट चढेर प्रदर्शनकारी संसद भवनभित्र प्रव्श गरेका हुन् ।
अवस्थालाई नियान्त्रणमा लिनको लागि प्रहरीले भने अश्रुग्यास प्रहार गरिरहेको छ ।
वि.सं.२०८२ भदौ २३ सोमवार १२:२४ मा प्रकाशित






























