काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।
जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि तनावग्रस्त बनेको बानेश्वरको भिडलाई नियान्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो ।
जेनजीहरु संसद् भवनभित्रै प्रवेश गरेपछि काठमाडौँ जिल्ला प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।
वि.सं.२०८२ भदौ २३ सोमवार १२:५१ मा प्रकाशित






























